Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सिटिजन्स र सिर्जना फाइनान्सले असार २६ देखि एकीकृत कारोबार थाल्ने

सिटिजन्स र सिर्जना फाइनान्सले असार २६ देखि एकीकृत कारोबार थाल्ने

काठमाडौं, १८ असार । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक्वायर गरेर असार २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । दुवैलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

दुवै एक भएपछि अब सिटिजन्स बैंकको नामबाट एकीकृत कारोबार हुने जनाइएको छ ।

गत जेठ २७ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेको थियो । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः९५ सेयर स्वाप रेसियोमा एक्वायर प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x