गोल्छा ग्रुपद्वारा शिक्षण अस्पताललाई सामसुङ्गको ३० वटा माइक्रोवेभ ओभन प्रदान

काठमाडौं, २१ असार । गोल्छा गु्रपले आइतबार टिचिंग अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुलाइ सामसुङ्गको ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा ग्रुपका निर्देशक शीमा गोल्छाले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तानतरण गरेकी हुन ।

उक्त कार्यव्रmम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *