Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमले राजीनामा दिए

सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमले राजीनामा दिए

काठमाडौं, २१ असार । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले राजीनामा गरेका छन् । उनले हिजो बैंक सञ्चालक समितिलाई राजीनामा बुझाएको जनाइएको छ।

गौतमलाई बैंकले चार बर्षका लागि प्रमुख कार्यकारी बनाएको थियो। सञ्चालक समितिसँगको बिवादका कारण काम गर्ने अवधी नौ महिना बाँकी रहदै उनले राजीनाको बुझिएको छ। उनीसँग ४९ वर्षको बैंकिङ अनुभव छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x