Date

शनि, बैशाख २२, २०८१
Sat, May 4, 2024

एनआइबिएल सहभागिता फण्ड संचालनको तेस्रो वर्षमा

एनआइबिएल सहभागिता फण्ड संचालनको तेस्रो वर्षमा

काठमाडौं, २४ असार । नेपालकै पहिलो खुलामुखी योजाना एनआइबिएल सहभागिता फण्डले संचालनको दोस्रो वर्ष सफलता पूर्वक सम्पन्न गरि तेस्रो वर्षमा प्रवेश गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालित यस योजनाले नेपालकोे पूँजीबजारमा खुलामुखी योजााको परिचय दिन सफलभएको दाबी गरिएको छ । यो खुलामुखी योजानाले संचालनको पहिलो आर्थिक वर्ष २०७६÷२०७७ मा नै आफ्ना इकाईधनीहरुको लागि ८.२५ प्रतिशत नगद लाभांश समेत प्रदानगर्न सफल भएको थियो । १०. अंकितमूल्य रहेको यसयोजानाको चालू वर्षको असार २२ गतेको दिनको तथ्याङ्क अनुसार प्रतिइकाई खुद मूल्य १७ रुपैयाँ २१ पैसा पुगेको छ भने योजानाको आकार ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।

योजना व्यवस्थापक एनआईबिएल एस क्याप्टिल लिमिटेडले एनआइबिएल सहभागिता फण्डको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा लगानीकर्ताहरुलाई आफ्नो लगानीलाई तत्काल दुई गुणा सम्म बृद्धि गराउने योजाना गत आइतबारदेखि आसम्मको लागि ल्याएको थियो । यस योजनामा हालसम्म सहभागि नहुनु भएका लगानीकर्ताहरुलाई आजयोजानाको अन्तिमदिन अपह्रान्न ३ बजे सम्ममा सहभागि हुनसमेत एनआईबिएल एस क्याप्टिललेअनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x