Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कृष्णहरि पुष्करलाई सचिवमा बढुवा

कृष्णहरि पुष्करलाई सचिवमा बढुवा

काठमाडौं, २५ असार । सहसचिव कृष्णहरि पुष्कर सचिवमा बढुवा भएका छन् । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई प्रशासन समूहबाट सचिव पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोकसेवा आयोगले गरेको सिफारिसका आधारमा उनको बढुवा भएको हो । बिहीबार लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सिफारिस समितिको बैठकले सहसचिवहरू कृष्णहरि पुष्कर, खगेन्द्र प्रसाद नेपाल र किरण राज शर्माको नाम सचिवमा बढुवाका लागि सरकारलाई सिफारिस गरेको थियो । पहिलो नम्बरमा सिफारिसमा परेका पुष्करको बढुवा भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x