Shangrila

बीमा बजारमा नयाँ कम्पनी थप हुने कुरा हल्ला मात्र हो : कार्यकारी निर्देशक पौडेल

काठमाडौं, २८ असार । पछिल्लो समय बीमा बजारमा नयाँ कम्पनीहरु थप हुनेबारे निकै चर्चा छ। नियामक निकाय बीमा समितिले आधा दर्जन बढी बीमा कम्पनीहरुलाई लाइसेन्स वितरण गर्ने तयारी थालेको बताइन्छ ।

त्यसैका लागि समितिमा ५ वटा कम्पनी दर्ता भइसकेको चर्चा पनि गरिएको छ। तर बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले तत्काल नयाँ लाइसेन्स जारी नहुने प्रष्ट्याएका छन् । अर्थको अर्थसँगको कुराकानीमा उनले बजारका हल्ला केबल हल्ला मात्र भएको दाबी गरे ।

नयाँ लाइसेन्सबारे पौडेलको भिडियो प्रतिक्रिया

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *