Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लक्ष्मी बैंकको १ सय ३१ औं शाखा धनुषाको क्षिरेश्वरनाथमा

लक्ष्मी बैंकको १ सय ३१ औं शाखा धनुषाको क्षिरेश्वरनाथमा

काठमाडौं, २८ असार । लक्ष्मी बैंकले धनुषाको क्षिरेश्वरनाथको वडा न. ५ स्थित महेन्द्रनगरमा शाखा कार्यालय संचालनमा ल्याएको छ। यो बैंकको १ सय ३१ औं शाखा कार्यालय हो ।

बैंकले यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

बैंकको संजाल ४८ जिल्लामा छ । यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको
बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायीकर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरु यस शाखाबाट उपलब्ध हुने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x