Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, ३१ असार । बिहीबार सुनको मूल्य प्रोतितोला पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार सात सय रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुन तोलाको ९२ हजार सात सय रुपैयाँ र तेजावी सुन ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि बिहीबार प्रतितोला पाँच सय रुपैयाँले बढेर १३ सय २० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला १३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x