Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बजेट कार्यान्वयनको रणनीति र कार्ययोजनामा परिमार्जन गर्नुपर्छ : अर्थशास्त्री थापा (भिडियो सहित)

बजेट कार्यान्वयनको रणनीति र कार्ययोजनामा परिमार्जन गर्नुपर्छ : अर्थशास्त्री थापा (भिडियो सहित)

काठमाडौं, ४ साउन । आर्थिक वर्ष २०७८–०७९ को बजेटको सफल कार्यान्वयनका लागि रणनीति र कार्ययोजनामा परिमार्जन गर्नुपर्ने अर्थशास्त्री नरबहादुर थापाको सुझाव छ । बजेट खर्च बढाउन आर्थिक वर्ष सुरु हुनु डेढ महिना अगावै जेठ १५ मा बजेट ल्याउने र साउन १ देखि नै कार्यान्वयनमा लैजाने अभ्यास गरिएपनि बजेट खर्च लक्ष्य अनुसार हुन नसकेपछि अर्थशास्त्री थापाले यस्तो सुझाव दिएका हुन ।

थप सामाग्री भिडियोमा

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x