Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेशनल लाईफको कुल बीमाशूल्क आर्जन १२ अर्बभन्दा बढी

नेशनल लाईफको कुल बीमाशूल्क आर्जन १२ अर्बभन्दा बढी

काठमाडौं, ५ साउन । गत आर्थिक वर्षमा नेशनल लाईफ इन्स्योरेन्सले कुल बीमाशुल्क १२ अर्ब १६ करोड रुपैयाँ संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा जम्मा ९ अर्ब २६ करोड ७४ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेकोमा कम्पनीले गत आर्थिक वर्षमा १२ अर्ब १६ करोड ५५ लाख रुपैयाँ कूल बीमाशुल्क संकलन गरेको हो ।

त्यस्तै प्रथम बीमाशुल्क ४ अर्ब भन्दा माथि पु¥याउन सफल भएको कम्पनीले जनाएको छ । प्रथम बीमाशूल्क कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ७० प्रतिशत भन्दा बढिले वृद्धि गरेको हो । नविकरण बीमाशुल्क समेत उल्लेख्य रुपमा बृद्धि भएको कम्पनीले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x