Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

‘युरो कप विथ फोन लोन’ को विजेता लक्ष्मी बैंकका ग्राहक बने

‘युरो कप विथ फोन लोन’ को विजेता लक्ष्मी बैंकका ग्राहक बने

काठमाडौं, ६ साउन । फोन लोनले आफ्नो ३–हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोक कुमार खति भएका छन् । उनले सामसङ्ग को ५५(इन्च स्मार्ट टिभी जितेका छन् ।

सो क्याम्पेन असार १ गते देखी २३ गते सम्म चलेको थियो । यसमा फोनलोन सन्जालका ५ बैंक – लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ताहरु सहभागी हुन सक्ने व्यवस्था गरिएको थियो । यस क्याम्पेनमा सहभागी हुनका लागी योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधि भित्र फोनलोन मार्फत कर्जा लिनु पर्ने थियो ।

विजेता छनोट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेर’ द्वारा गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *