Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल इन्स्योरेन्सको कामु सीईओमा पोखरेल नियुक्त

नेपाल इन्स्योरेन्सको कामु सीईओमा पोखरेल नियुक्त

काठमाडौं, ८ साउन । नेपाल इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा ईश्वर पोखरेललाई नियुक्त गरेको छ । बिहीबार बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई कामु सिईओमा नियुक्त गरेको हो । उनी यस अघि नायव प्रमुख कार्यकारी अधिकृत थिए ।

कामु सीईओ पोखरेलले आइतबारदेखि नै कार्यभार सम्हाल्ने कम्पनीले जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहको कार्यकाल शनिबार सकिँदै छ । तर, सञ्चालक समितिले शाहलाई बिहीबार नै विदाई गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x