Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एभरेष्ट बैंकको ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

एभरेष्ट बैंकको ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

काठमाडौं, १२ साउन । एभरेष्ट बैंक लिमिटेडले रु.१ हजार अंकित दरको २० लाख कित्ता “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र ९म्भदभलतगचभ०, २०८६” ऋणपत्र जारी गर्न एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौता पत्रमा एभरेस्ट बंैकका कम्पनी सचिव सुरेश चापाँगाई र एनआईबिएल एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले साउन १२ गते (आज) हस्ताक्षर गरेका हुन् ।

उक्त ऋणपत्रको अवधि ८ वर्ष रहेको र ब्याजदर वार्षिक ८.५ प्रतिशत रहेको छ ।

हाल यस बैंकले देशभरीका १०३ वटा शाखा कार्यालयहरु र ३ वटा एक्सटेन्शन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x