Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

काठमाडौं, १२ साउन। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिषद् बैठकले पौडेललाई आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
त्यस्तै डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङलाई पनि आयोग सदस्यमा नियुक्त गरिएको छ ।

गुरुङ यसअघि पनि सदस्य थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *