Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

सिटिजन्स बैंकले गत वर्ष १ अर्ब ५९ करोड खुद नाफा कमायो

सिटिजन्स बैंकले गत वर्ष १ अर्ब ५९ करोड खुद नाफा कमायो

काठमाडौं, १५ साउन । सिटिजन्स बैंकले आर्थिक वर्ष २०७७–०७८ मा १ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकले नाफा ३३.४० प्रतिशतले वृद्धि गरेको छ ।

यस्तै, बैंकको वितरणयोग्य १ अर्ब ५७ करोड ८५ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी २५.०८ र सञ्चालन नाफा ४३.६६ प्रतिशतले सुधार भएपछि खुद नाफा बढेको देखिन्छ ।

खरब कर्जा गत वर्षको तुलनामा १.२२ प्रतिशतले बढेर २.७७ प्रतिशत पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x