Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गत वर्ष एनआइसी एसिया लघुवित्तको नाफा २२१.४९ प्रतिशतले बढ्यो

गत वर्ष एनआइसी एसिया लघुवित्तको नाफा २२१.४९ प्रतिशतले बढ्यो

काठमाडौं, २२ साउन । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७–०७८ मा ५६ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको तुलनामा लघुवित्तको नाफा २२१.४९ प्रतिशतले बढी हो ।

गत वर्ष लघुवित्तको खुद ब्याज आम्दानीसँगै सञ्चालन नाफामा पनि सुधार गरेपछि खुद नाफामा आकर्षक वृद्धि भएको हो । खुद ब्याज आम्दानी १७५.९३ प्रतिशत र सञ्चालन नाफा २२९.२० प्रतितशले बढेको जनाइएको छ। यस्तै निक्षेप संकलन १८० र कर्जा लगानी १४० प्रतिशतले वृद्धि भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x