Date

आइत, कार्तिक २, २०८२
Sun, October 19, 2025

कृषि विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, २७ गतेदेखि कारोबारमा आउँने

कृषि विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, २७ गतेदेखि कारोबारमा आउँने

काठमाडौं, २६ साउन । कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । उक्त ऋणपत्र साउन २७ गते (भोली)बाट कारोबारमा आउने आज नप्सेमा सूचिकृत सम्झौता गरिएको हो । उक्त सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र नेप्सेका तर्फबाट चन्द्रसिहं साउदले हस्ताक्षर गरेका हुन् ।

बैंकले हालै ४ प्रतिशत व्याजदर रहेको १ हजार रुपैयाँ अंकित दरका ६० लाख कित्ता बराबरको कृषि ऋणपत्र निष्काशन गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *