Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आयोजना प्रभावितलाई आजदेखि साहसको आईपीओ निष्काशन

आयोजना प्रभावितलाई आजदेखि साहसको आईपीओ निष्काशन

काठमाडौं, २९ साउन । साहस उर्जाले आजदेखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

३५ लाख कित्तामा आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। आईपीओमा भदौ ११ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x