Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

एनआईविएल एस क्यापिटलको तिन नयाँ शाखा

एनआईविएल एस क्यापिटलको तिन नयाँ शाखा

काठमाडौं, २० चैत्र । एनआईविएल एस क्यापिटलले थप तिन नयाँ शाखाहरु संचालनमा ल्याएको छ । क्यापिटलले वीरगन्ज, बुटवल र विराटनगरमा शाखाहरु संचालनमा ल्याएको हो ।

एनआईविएल एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा प्रवर्धित सहायक कम्पनी हो । क्यापिटलले सेवाग्राहीहरुलाई मर्चेन्ट बैंकिङको सुविधा दिदै आएको छ । हालसम्ममा क्यापिटलले १ लाख ५० हजार भन्दा बढिको डिम्याट खाता संचालनमा ल्याएको छ भने ३७ कम्पनीहरुको शेयर रजिष्टारको कार्य गर्दै आएको छ ।

क्यापिटलले आगामी दिनमा मुलुकको थप स्थानहरुमा शाखा विस्तार गर्दै जाने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x