Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआरएनको अध्यक्षमा कूल आचार्यले पनि प्रतिस्पर्धा गर्ने

एनआरएनको अध्यक्षमा कूल आचार्यले पनि प्रतिस्पर्धा गर्ने

काठमाडौं, ३ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी अध्यक्षमा कूल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले आगामी अध्यक्षको उम्मेदवारीको घोषणा गरेका हुन् ।

यसको औपचारिक घोषणा भने अगस्ट ३० तारिखमा गर्ने तयारीमा रहेको बताइएकोछ । सोही कार्यकालका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष डा. बद्री केसीले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

अक्टोबर २३ देखि २५ सम्म एनआरएनको महाधिवेशन तथा १० औं विश्व सम्मेलन सम्मेलन तथा आयोजना हुँदैछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x