Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको मूल्य तोलामा तीन सय घट्यो

सुनको मूल्य तोलामा तीन सय घट्यो

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलाको तीन सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि सुनको मूल्य छापावाल सुनको मूल्य प्रतितोला ९० हजार नौ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको मूल्य भने ९० हजार चार सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x