Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

एमसिसीकी उपाध्यक्ष फतिमा अर्को साता नेपाल आउँदै

एमसिसीकी उपाध्यक्ष फतिमा अर्को साता नेपाल आउँदै

काठमाडौं, १६ भदौ । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार अर्को साता नेपाल आउँने भएकी छिन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्न उनी नेपाल आउन लागेकी हुन् ।

नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सत्तारूढ गठबन्धन दलका नेताहरू पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल लगायतका विभिन्न दलका नेता एवम् सांसदहरूलाई भेट्ने बताइएको छ।

नेपाल र अमेरिकाका अधिकारीबीच चार वर्षअघि एमसिसी कार्यान्वयन गर्ने सम्झौता भएपनि अझै परियोजना अघि बढ्न सकेको छैन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x