Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

क्यानको निमित्त महानिर्देशको जिम्मेवारी क्षेत्रीलाई

क्यानको निमित्त महानिर्देशको जिम्मेवारी क्षेत्रीलाई

काठमाडौं, ६ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीलाई दिइएको छ । महानिर्देशक राजन पोखरेलले पदबाट राजीनामा दिएपछि क्षेत्री निमित्त महानिर्देशक बनेका हुन ।

१२ औं तहका क्षेत्री प्राधिकरणमा उपमहानिर्देशक थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बरिष्ठताको आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x