Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने

यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने

काठमाडौं, ६ असोज । एसियाली विकास बैंक (एडीबी) चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ४.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । बैंकले सार्वजनिक गरेको ’इकोनोमिक आउटलुक–२०२१‘ मार्फत् प्रक्षेपण गर्दै यस्तो प्रक्षेपण गरेको हो ।

सरकारले ७२ प्रतिशत नागरिकलाई कोरोना विरुद्धको भ्याक्सिन लगाइसक्ने योजना बनाएको र सोहीअनुसार कार्यान्वयन भएमा आर्थिक गतिविधि सामान्य बन्दै जाने विश्वास छ। यसअघि एडीबीले ५.१ प्रतिशत आर्थिक वृद्धि हाँसिल हुने प्रक्षेपण गरेको छ ।

यस्तै एडीबीले यो वर्ष ५.२ प्रतिशत मुद्रास्फिति हुने अनुमान समेत गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x