दशैंको अवसरमा कोका–कोलाको ‘धन्यवाद’ अभियान

काठमाडौं, १३ असोज । कोका–कोला नेपालले दशैंको अवसरमा ‘धन्यवाद’ अभियान ल्याएको छ। कोरोना महामारीको चुनौतीपूर्ण समयमा प्रोत्साहित र प्रेरित गर्न परिवारका सदस्य र साथीहरु प्रति हार्दिक आभार व्यक्त गर्दै मनाउन ‘धन्यवाद’ अभियान सुरु गरेको जनाइएको छ।

त्यसका लागि कोका–कोलामा ‘धन्यवाद’ सन्देश लेखिएको हुनेछ ।

यस्तै सो अवसरमा कम्पनीले कोरोना महामारीको समयमा समाजको सुरक्षामा खटिने ८ जनालाई सम्मान समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *