Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सन्राइज बैंक लिमिटेडको औरही शाखा बिस्तार

सन्राइज बैंक लिमिटेडको औरही शाखा बिस्तार

काठमाडौं, २७ चैत्र । सन्राइज बैंक लिमिटेडले सोमबार धनुषाको औरही गाउँपालिकामा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । औरही गाउँपालिका अध्यक्ष ब्रहम देव यादव र बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादबले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

हाल सन्राइज बैंकले मुलुकभर आफ्नो ७९ वटा शाखा, ९५ वटा एटिएम, २० वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x