Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ। सोमबार ८९ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबारका लागि ५ सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ पुगेको हो ।

त्यस्तै चाँदीको मूल्य भने स्थिर छ। मंगलबार चाँदी प्रतितोला १ हजार १ सय ६० रुपैयाँ तोकिएको छ। सोमबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यपसायी महासंघले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x