Date

सोम, असार ४, २०८१
Mon, June 17, 2024

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

महिला लघुवित्तले ५० प्रतिशत लाभांश दिने

काठमाडौं, २४ असोज । महिला लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले ४५ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करसहित ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x