लेखामान बोर्डको अध्यक्षमा सिए थापा नियुक्त

काठमाडौं, २ कात्तिक । लेखामान बोर्ड, नेपालको अध्यक्षमा सिएन प्रकाश जंग थापा नियुक्त भएका छन् । हिजो बसेको मन्त्रीपरिषद् बैठकले थापालाई अध्यक्षमा नियुक्त गरेको हो ।

थापा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का पूर्वअध्यक्ष समेत हुन ।

बोर्डले लेखा व्यवसाय र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्नलाई नीतिगत निर्णय गर्ने काम गर्छ ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *