Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

३ सयले बढ्यो सुनको मूल्य

३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं, ८ कात्तिक । नेपाली बजारमा आज (सोमवार) सुनको मूल्य प्रतितोला ३ सयले बढेको छ । अघिल्लो दिन आइतवार प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार १०० रुपैयाँ रहेकोमा आज ३ सयले मूल्य बढेर ९२ हजार ४०० रुपैयाँ पुगेको हो ।

यस्तै तेजाबी सुनको मूल्यमा पनि ३०० सयले वृद्धि भएको छ । आइतवार ९१ हजार ६०० रुपैयाँ प्रतितोला रहेको तेजाबी सुनको मूल्य बढेर ९१ ह्जार ९०० पुगेको हो ।

सोमवार चाँदीको मूल्यमा पनि प्रतितोला ५ रुपैयाँ बढेको छ । आइवार प्रतितोला १ हजार २६० रुपैयाँ रहेको चाँदीको भाउ बढेर आज १ हजार २६५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x