Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बिहीबार सुनको मूल्य बढ्यो

बिहीबार सुनको मूल्य बढ्यो

काठमाडौं, ११ कात्तिक । स्थानीय बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएर कारोबार भएको छ । आज सुन प्रतितोला ४०० रुपैयाँ वृद्धि भएर ९२ हजार ४०० रुपैयाँका करोबार भएको हो । बुधबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा खरिद विक्री भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला १ हजार २५० रुपैयाँमा करोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिद विक्री भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x