Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काठमाडौं, १६ कात्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं २ मा शाखा कार्यालय विस्तार गरी आइतबारबाट कारोबार शुरू गरेको छ । यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x