Date

मङ्ल, बैशाख ४, २०८१
Tue, April 16, 2024

कृषि विकास बैंकका अध्यक्ष निरौलाको राजीनामा स्वीकृत

कृषि विकास बैंकका अध्यक्ष निरौलाको राजीनामा स्वीकृत

कात्तिक १६, काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । कात्तिक ७ गते दिएको उनको राजीनामा कात्तिक १२गतेको मन्त्रिस्तरीय निर्णय अनुसार स्वीकृत भएको नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

यसअघि नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकसमेत भइसकेका निरौलालाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बैंकको अध्यक्षमा नियुक्त गरेको थियो ।

कृषि विकास बैंकमा सरकारको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x