Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

व्यापार घाटा नियन्त्रणमा गम्भीर हुनुपर्ने बेला आइसकेको छ : अर्थशास्त्री डा. शर्मा (भिडियो रिपोर्ट)

व्यापार घाटा नियन्त्रणमा गम्भीर हुनुपर्ने बेला आइसकेको छ : अर्थशास्त्री डा. शर्मा (भिडियो रिपोर्ट)

काठमाडौं, २२ कात्तिक । पछिल्लो समय मुलुकको वैदेशिक व्यापार घाटा बढ्दै गएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा मुलुकको कुल वैदेशिक व्यापार ५ खर्ब ४५ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । तर निर्यातको तुलनामा सात गुणा बढी आयात हुँदा व्यापार घाटा नै ४ खर्ब १३ अर्ब रुपैयाँ रहेको देखिन्छ । चुलिँदो व्यापार घाटाको ग्राफले अर्थतन्त्रमै जोखिम निम्त्याउन सक्ने चिन्ता सरोकारवालाहरूको छ । प्रस्तुत छ, व्यापार घाटाले अर्थतन्त्रमा पार्ने प्रभाव र यसको नियन्त्रणको सम्बन्धमा अर्थशास्त्री डा. शंकर शर्मासँग गरिएको कुराकानी :

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x