Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय चयन हुँदै

बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय चयन हुँदै

काठमाडौं, २२ कात्तिक । नेपाल बैंकर्स संघको अध्यक्षमा अनिलकुमार उपाध्याय निर्विरोध चयन हुने भएका छन् । मंगलवार (कात्तिक २३) मा हुने संघको वार्षिक साधारणसभाले उनलाई संघको अध्यक्षमा चयन भएको घोषित गर्नेछ । संघको नयाँ नेतृत्व चयनका लागि उपाध्याय बाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनी स्वतः अध्यक्ष बन्ने भएका हुन् ।

कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रहेका उपाध्याय हालका संघका उपाध्यक्ष समेत हुन् । हालका अध्यक्ष भुवन दाहाल आफ्नो दुई वर्षे कार्यकाल पुरा गर्दै मंगलवारदेखि नै संघको नेतृत्वबाट बाहिरिँदै छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x