Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

करिव ८० अंकले घट्यो बजार, सबै समूहमा राताम्य

करिव ८० अंकले घट्यो बजार, सबै समूहमा राताम्य

काठमाडौं, २३ कात्तिक । मंगलबार शेयर बजार २.८२ प्रतिशतले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ७९.७९ अंकले घटेर २७४९.८५ विन्दुमा रोकिएको हो ।

कारोबारमा आएका सबै समूहको परिसूचक घटेर राताम्य भएको छ । २२५ धितोपत्रको १ करोड १९ लाख १७ हजार कित्ता शेयर ६ अर्ब ५२ करोड ७७ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सर्वाधिक शेयर खरिद विक्री नविल बैंक लिमिटेडको भएको छ । यो बैंकको २९ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ ।

मानुशी लघुवित्त वित्तीय संस्था, साहस ऊर्जा र तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x