Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

निक्षेप तथा कर्जा संरक्षण कोषको सिईओमा भण्डारी

निक्षेप तथा कर्जा संरक्षण कोषको सिईओमा भण्डारी

काठमाडौं, २० मंसिर निक्षेप तथा कर्जा संरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा अर्जुन भण्डारी नियुक्त भएका छन् ।

गत साता बसेको मन्त्रीपरिषदको बैठकले उनलाई कोषको सिईओमा नियुक्ती गरेको हो । अर्थ मन्त्रालयका कर्मचारी समेत रहेका भण्डारीले नयाँ क्षेत्रमा जाँदा राम्रो काम गर्ने जनाएका छन् ।

निक्षेप तथा कर्जा संरक्षण कोषको सिईओ भण्डारीले आफ्नो कार्यकालमा कोषको काम कारबाही थप प्रभावकारी बनाउने बाचा गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x