Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

स्टडी ग्रुपले नेपाली विद्यार्थीका लागि ‘जब रेडी प्रोग्राम’ ल्याउँदै

स्टडी ग्रुपले नेपाली विद्यार्थीका लागि ‘जब रेडी प्रोग्राम’ ल्याउँदै

काठमाडौं, २२ मंसिर शिक्षाप्रदायक संस्था स्टडी ग्रुपले अमेरिका र बेलायतका विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूको करियरमामद्दत गर्ने उद्धेश्यले ‘जब रेडी प्रोग्राम ल्याएको छ । यो कार्यक्रम नेपाली विद्यार्थीहरूलाई भविष्यमा सहज रूपमा रोजगारी पाउने अवसर बढाउन हस्तान्तरणयोग्य प्रमुख सीप दिन तयार गरिएको ग्रुपले जानकारी दिएको छ ।

स्टडी ग्रुपले यूके इन्टरनेशनल स्टडी सेन्टर र वायुएस इन्टरनेशनल कलेजबाट आफ्नो प्रकृया अगाडि बढाउने सबै विद्यार्थीहरूको सम्पूर्ण सेवाशुल्क ब्यहोर्नेछ । विद्यार्थीहरूले शैक्षिक सामग्रीको साथै वैयक्तिक विवरण लेखन र प्रोफाइल प्रेजेन्टेसनमा पनि सहयोग प्राप्त गर्नेछन् । यसको साथै उनीहरूले अन्तरवार्ता कोचिङ, मक इन्टर्भ्युको पनि लाभ लिन सक्ने कम्पनीको दाबी छ ।
स्टडी ग्रुपको दक्षिण एसिया क्षेत्रीय निर्देशक निबन्दराले जब रेडी प्रोग्रामले नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा सकिनासाथ कामको लागि दक्ष बनाउने बताएका छन्

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *