Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा

काठमाडौं, २ पुस । गृह मन्त्रालयले पुस ५ गते आइतबार नेवार र किराँती समुदायलाई सार्वजनिक बिदा दिएको छ ।

योमरी पुन्ही, उधौली, ज्यापु दिवस, धान्य पूर्णिमा, गैडु पूर्णिमा लगायतका पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका उपसचिव बसन्त भट्टराईले जानकारी दिए ।

उपसचिव भट्टराईका अनुसार आइतबार परेको पर्व मनाउँने सबै समुदायलाई बिदा दिने निर्णय भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x