Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यलय स्थापना

नेपाल पर्यटन बोर्डको सुदूरपश्चिम प्रदेश कार्यलय स्थापना

विवेक नागरी
धनगढी, ५ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकिय स्थलह?को प्रचार प्रसार गर्न अझै आवश्यककता रहेको बताएका छन् । नेपाल पर्यटन बोर्ड सुदूरपश्चिम प्रदेश कार्यलयको आज एक कार्यक्रमका बिच उद्घाटन गर्दै मन्त्री आलेले सुदूरपश्चिम प्रदेशमा प्रदेश कार्यलय सञ्च्ँल्न्क्ँ लागी बजेट समेत बिनियोजन भईसकेको बताए । सुदूरपश्चिम प्रदेशमा रहेका पर्यटकिय स्थलह?मा भ्रमणमा आउने पर्यटकह?लाई बोर्डको कार्यलय आउने बित्तिकै सहज हुने गरि तस्बिर राख्न उनले निर्देशन समेत दिए ।

मन्त्री आलेले पर्यटन क्षेत्रको बिकास लागी कुनै पनि कसर बाकी नराखी लाग्न हुन सबै लाई आग्रह समेत गर्दैे बजेट अभाब हुन नदिने बताए । राष्टिय पर्यटन बोर्डका प्रबन्ध निर्देशक सुर्य थपलियाले राष्ट्रिय पर्यटन बोर्ड प्रदेशमा आउन २२ बर्ष लागेको बताए । उनले पहिले नै बिभिन्न ठाँउमा प्रर्देश कार्यलय स्थापना हुनुपर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x