Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण

काठमाडौं, ९ पुस । सन नेपाल लाइफले दिक्तेल,ओखलढुङगा र सल्लेरी कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्बसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x