Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

काठमाडौंको भृकुटीमण्डपमा फर्निचर मेला शुरु

काठमाडौंको भृकुटीमण्डपमा फर्निचर मेला शुरु

काठमाडौं , २३ पुस । भृकुटीमण्डपमा सातौं नेपाल उड इन्टरनेशनल प्रदशर्नी शुरु भएको छ ।

सो प्रदर्शनीमा नेपाल सहित विभिन्न देशका डिलर, सब डिलर, फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनीहरुले सहभागी हुने बताइएको छ । भने लगभग एक सय कम्पनी सहभागी हुनेछन् ।

उक्त प्रदर्शनीले प्रदर्शनमा सहभागी र भिजीटरहरुलाई, भेटघाट गर्ने अवसर तथा नेपाली काठ र फर्निचर क्षेत्रलाई विकाश र आधुनीकीकरणमा टेवा पु¥याउने उद्देश्य रहेको जानकारी गराएको हो । सो प्रदर्शनी आज देखी पुस २५ गते सम्म सञ्चालन हुने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x