Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

बैंक अफ काठमाण्डूका ग्राहकलाई सेरेन हस्पिटालिटीमा १५ प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई सेरेन हस्पिटालिटीमा १५ प्रतिशत छुट

काठमाडौं, २३ पुस । बैंक अफ काठमाण्डू लिमिटेड र सेरेन हस्पिटालिटी सर्भिसेज प्रालिबिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई १५५ छुट उपलब्ध गराउने सम्झौता भएको छ । यस सम्झौता पश्चात् ग्राहकहरुले सेरेन हस्पिटालिटी सर्भिसेज प्रालिमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमुष्ट १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । सेरेन हस्पिटालिटी सर्भिसेज प्रा। लि। ले काठमाण्डौंबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडले ९२ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *