Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

हिमालय बैंक बैंकको आयोजनामा दुईदिने गल्फ प्रतियोगिता सम्पन्न

हिमालय बैंक बैंकको आयोजनामा दुईदिने गल्फ प्रतियोगिता सम्पन्न

काठमाडौं, २५ पुस । हिमालयन बैंक लिमिटेडको आयोजनामा दुईदिने गल्फ प्रतियोगिता सम्पन्न भएको छ । शनिवार सम्पन्न प्रतियोगितामा विजयीहरूलाई बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ, बैंक सञ्चालक विजयबहादुर श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत अशोक राणा, बैंकका महाप्रबन्धक अनुज श्रेष्ठ लगायतका साथै नेपाल गल्फ एशोसिएशनका प्रतिनिधिहरूले पुरस्कृत गरेका छन् । उक्त प्रतियोगिता समापन कार्यक्रममा मुलुकका उद्यमी, व्यवसायी, बैंकर लगायत ११३ जनाभन्दा बढीको सहभागिता रहेको थियो । प्रतियोगितामा अन्य पोखराका केही होटल र बुद्ध एयरले समेत सहकार्य गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x