इन्टेरियर एसोसिएसन अफ नेपालको बार्सिक साधारण सम्पन्न ।

काठमाडौैं , २५ पुस । इन्टेरियर एसोसिएसन अफ नेपालले बार्सिक साधारण सभा लैनचौर ब्यान्केटमा सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी माननिय सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले इन्टेरिएर डिजाइन क्षेत्रको प्रयोग र विकासमा सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएकी हुन् ।
नेपाली आर्किटेक्ट क्षेत्रमा सरानीय कार्य र योगदान दिएको भन्दै रबिन्द्र पुरिलाई सम्मान र आइडिया नेपालको मानार्थ सदस्यता पनी प्रदान गरिएको आयोजकले जानकारी गराएको छ ।
सो कार्यक्रममा बोल्दै आइडिया नेपालका अध्यक्ष बिन्द्रा प्रधानले इन्टेरीएर डिजाइनको उत्थान र प्रगतिको निम्ती आफु लागी पर्ने बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *