सुनको मूल्य स्थिर

काठमाडौं , २५ पुस । साताको पहिलो दिन सुनको मूल्यमा स्थिरता रहेको छ ।
गत शुक्रवार छापावाला सुन प्रति तोला ९१ हजार ६ सयमा कारोबार भएको थियो भने आइतवार पनी उहि मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जानकारी गराएको हो ।
त्यस्तै चाँदीको मूल्य पनी शुक्रवारकै अनुसार प्रति तोला १२ सय २५ रुपैँयामा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *