सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं, २८ पुस । साताको चौंथो दिन बुधबार सुन र चाँदीको मूल्यमा वृद्वि भएको हो ।

छापावाला सुनमा प्रतितोला ४०० र चाँदीमा प्रति तोला ५ रुपैयाँले वृद्वि हुन आएको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको हो ।

मंगलबार छापावाला सुनको बजार मूल्य प्रति तोला ९१ हजार ६०० थियो भने बुधबार प्रति तोला ९२ हजार र चाँदी प्रति तोला १ हजार २३० बाट १ हजार २३५ रुपैयाँमा वृद्वि भई कारोबार भएको महासंघले जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *