Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

काठमाडौं, २९ पुस । सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी माहासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य २० रुपैयाँले बढेर १ हजार २ सय ५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । बुधबार प्रतितोला १२ सय ३५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x