Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

वैशाखको अन्तिममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

वैशाखको अन्तिममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

काठमाडौं, ९ वैशाख । वैशाख महिनाको २८ र २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ ।

भारतको हिन्दुस्तान टाईम्स्ले जनाए अनुसार मोदी यो भ्रमणमा नेपालको जनकपुर समेत जाने जनाइएको छ । यद्यपी नेपाल सरकारले भने मोदीको भ्रमणको अन्तिम मिती तय नभएको उल्लेख गरेको छ ।

यस अघि प्रधानमन्त्री मोदी २०१४मा दुई पटक नेपाल आइसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x