Date

मङ्ल, फाल्गुन ८, २०८०
Tue, February 20, 2024

दूधको समर्थन मूल्य ६ रुपैयाँ ५२ पैसाले बढ्याे

दूधको समर्थन मूल्य ६ रुपैयाँ ५२ पैसाले बढ्याे

काठमाडौं, १८ माघ । सरकारले दूधको समर्थनमूल्य ६ रुपैयाँ ५२ पैसाले वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन मूल्य ६ रुपैयाँ ५२ रुपैयाँले वृद्धि गरी ५६ रुपैयाँ चार पैसा प्रतिलिटर कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पुष्टि गरेको हो ।

यस अघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ रुपैयाँ थियो । उपभोक्ताले प्रयोग गर्ने प्रशोधित दूधको मूल्य भने दुग्ध विकास संस्थानले तोक्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x